सुनको मूल्यमा भारी गिरावट, आइतबार प्रतितोला कति ?

१४ भाद्र २०८३, आईतवार १०:४३

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन नौ हजार ५०० रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । प्रति १० ग्राम छापावाल सुनको मूल्य दुई लाख ६४ हजार ९२० रुपैयाँ तोकिएको हो ।

यता, चाँदीको मूल्य तोलामा १८५ रुपैयाँले घटेर प्रतितोला चार हजार ७ ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*