यी १० कम्पनीका लगानीकर्ता कमाए आज सर्वाधिक

२२ भाद्र २०८३, सोमबार १५:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.०७ अकंले बढेर २५६०.८४ बिन्दुका कायम भएको छ । आज ३५२ कम्पनीको ९२ लाख ९८ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड १५ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार १९५ कम्पनीको शेयर मूल्य बढेको छ भे ७९ कम्पनीको घटेको छ । यसदिन ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज प्योर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ९९ रुपैयाँले बढेर ७६१ रुपैयाँ पुगेको हो ।

साथै, गणपति लघुवित्तको ७.३५ प्रतिशत, श्रीनगरको ६.२६ प्रतिशत, कालिका लघुवित्तको ६.२२ प्रतिशतले शेयर मूल्य बढेको छ ।

Symbol  LTP  Pt. Change  % Change 
PURE 761.30 99.30 15.00
GMFBS 1,145.00 78.40 7.35
SAIL 1,056.20 62.20 6.26
KMCDB 820.00 48.00 6.22
SAGAR 1,593.00 93.00 6.20
GIBF1 11.08 0.57 5.42
RAWA 413.90 20.90 5.32
SICL 550.00 27.40 5.24
SYPNL 1,344.00 63.00 4.92
RMF2 9.70 0.42 4.53

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*