यस्तो छ आज तरकारी र फलफूलको मूल्यसूची

२१ आश्विन २०८३, बुधबार ०८:२७

काठमाडौं । कालिमाटी बजार विकास समितिले आज असोज २१ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी यसदिन लोकल गाजर १३० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, घिउ सिमी १०० रुपैयाँ, हरियो लाम्चे फर्सी ९० र डल्ले फर्सी ५० रुपैयाँ, इस्कुस ३० रुपैयाँ र कन्य च्याउ २४० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*