डलरको बिक्रीदर १५२.७६ रुपैयाँ, अन्य मुद्राको मूल्य कति?

२८ आश्विन २०८३, बुधबार ०७:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ। डलरको खरिददर भने १५२ रुपैयाँ १६ पैसा रहेको छ। त्यस्तै युरोपियन युरोको खरिददर १७० रुपैयाँ १३ पैसा र बिक्रीदर १७० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर २०२ रुपैयाँ २५ पैसा रहेको छ। स्विस फ्र्याङ्कको खरिददर १८२ रुपैयाँ ७३ पैसा तथा बिक्रीदर १८३ रुपैयाँ ४५ पैसा तोकिएको छ। अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

त्यस्तै कुवेती दिनारको खरिददर ४९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ४९ पैसा रहेको छ। बहराइन दिनारको खरिददर ४०२ रुपैयाँ ८१ पैसा तथा बिक्रीदर ४०४ रुपैयाँ ३९ पैसा तोकिएको छ। साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ५१ पैसा र बिक्रीदर ४० रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।

Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 152.16 152.76
EUR (European Euro)
1 170.13 170.80
GBP (UK Pound Sterling)
1 201.45 202.25
CHF (Swiss Franc)
1 182.73 183.45
AUD (Australian Dollar)
1 106.10 106.52
CAD (Canadian Dollar)
1 106.72 107.14
SGD (Singapore Dollar)
1 118.88 119.34
JPY (Japanese Yen)
10 9.63 9.66
CNY (Chinese Yuan)
1 22.73 22.82
SAR (Saudi Arabian Riyal)
1 40.51 40.67
QAR (Qatari Riyal)
1 41.74 41.91
THB (Thai Baht)
1 4.53 4.55
AED (UAE Dirham)
1 41.43 41.59
MYR (Malaysian Ringgit)
1 37.24 37.39
KRW (South Korean Won)
100 11.36 11.41
SEK (Swedish Kroner)
1 15.22 15.28
DKK (Danish Kroner)
1 22.76 22.85
HKD (Hong Kong Dollar)
1 19.39 19.46
KWD (Kuwaity Dinar)
1 493.55 495.49
BHD (Bahrain Dinar)
1 402.81 404.39
OMR (Omani Rial)
1 395.22 396.77

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*