आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

३ मंसिर २०८३, बिहीबार १५:०४

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ३.६२ अंकले बढेर ३ अर्ब ८७ करोड ७६ लाख ४५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसदिन एनआईसी एशिया बैंक, पिपुल्स हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, सोल्टी होटल, साहस ऊर्जा, रिलायन्स स्पिनिङ मिल्स, ग्लोबल आइएमई बैंक, शिवम् सिमेन्ट र श्वेतगंगा हाइड्रोपावरको शेयर सर्वाधिक किनबेच भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*