राताम्यमा समेत यी १० कम्पनीको शेयर मूल्य बढ्यो धेरै

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३८ अकंले घटेर २६२१.२९ बिन्दुमा कायम भएको छ । आज ३५३ कम्पनीको १ करोड ६ लाख २ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ७६ लाख ६३ हजार रुपैयाँको कारोबार भएको हो ।
शुक्रबार ८९ कम्पनीको शेयर बढेको छ भने १८१ कम्पनीको घटेको छ । ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज दोल्ती पावरको ५.१४ प्रतिशत, भूगोल इनर्जीको ४.२६ प्रतिशत, मनकामनाको ३.४३ प्रतिशतले शेयर मूल्य बढेको छ ।











