ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का नियुक्त

११ माघ २०७८, मंगलवार ११:०३

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । कमपनीको यसअघि संचालक समितिको अध्यक्षमा प्रतिनिधित्व गर्दै आएका हरि प्रसादले राजिनामा दिएकोमा सो पदमा खड्कालाई नियुक्त गरेको हो ।

हरि प्रसादको राजिनामा माघ १० गते दिएको राजिनामा माघ ११ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरी रिक्त रहेको अध्यक्ष पदमा संस्थापक शेयरधनी समूह तर्फबाट प्रतिनिधित्व गर्नेगरी खड्कालाई सोही मितिदेखि लागू हुनेगरी सर्वसम्मत चयन गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*