नेशनल हाईड्रोपावर सहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
१२ फाल्गुन २०७८, बिहीबार १५:१४

काठमाडौं । २२९ नेप्सेमा सूचीकृत कम्पनीको ८४ करोड ९० लाख ६ सय ८९ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज सबै उपसूचक राताम्मे भएको छ। आज नेशनल हाईड्रोपावरको सर्वाधिक २६ करोड माथिको शेयर कारोबार भएको छ।आज नेशनल हाईड्रोपावर, नेपाल टेलिकम, जीवन विकास, अरुण भ्याली हाईड्रोपावर, हिमालयन डिस्टीलरीको सर्वाधिक कारोबार भएको छ।













