माउण्ट कैलाश इनर्जीको साधारण सभा चैत २८ गते, के के छन् एजेण्डा ?

७ चैत्र २०७८, सोमबार १०:५२

काठमाडौं । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडको वार्षिक साधारण सभा चैत २८ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय सानोभर्‍याङ काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यसूचि रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*