बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट,अन्य कुन कम्पनीको शेयरमूल्य बढ्यो ?

१९ जेष्ठ २०७९, बिहीबार १५:१३

काठमाडौं । नेप्से ओरालो लाग्दा २११२।४७ को विन्दुमा कायम भएको छ । बलेफि हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागकेो छ। कम्पनीको शेयर ९।९७ प्रतिशतले बढेको छ।

त्यस्तै, माउन्टोन हाइड्रो नेपाल, उपकार लघुवित्त, लुम्बिनी जनरल, गुराँस लघुवित्त, आशा लघुवित्त, एनएमबी हाईब्रिड फन्ड, सिभिल फन्ड र समलिङ पावरको शेयरमा सुधार देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*