दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२६ जेष्ठ २०७९, बिहीबार १५:०९

काठमाडौं । हिजो ६० अंकले उचालिएको शेयर बजार आज २१।९३ अंकले घटेर २०५८।५१ मा कायम भएको छ। आज उपकार लघुवित्त र बलेफी हाईड्रोपावरको शेयर सकारात्मक सर्किट लागेको छ।उपकार लघुवित्तको शेयर १० प्रतिशत र बलेफी हाईड्रोपावरको शेयर ९।९९ प्रतिशतले बढेको छ।

त्यस्तै, एनएमबि ५० को इकाई, मिथिला लघुवित्त, रावीवीको म्युचुअल फ०ड १, लक्ष्मी उन्नती कोष, नयाँ सारथी लघुवित्त र सिद्धार्थ इन्स्योरेन्सको शेयरमा सुधार देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*