शेयर बजारमा दोहोरो अंकले गिरावट आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए

२७ जेष्ठ २०७९, शुक्रबार १५:२१

काठमाडौं । साताको अन्तिम शेयर कारोबारको दिन नेप्से १४।६४ अंकले घट्दा २०४८।१६ को विन्दुमा कायम भएको छ। सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य ५।७५ प्रतिशतले घटेको छ ।

त्यस्तै, यूनिलिभर नेपाल, यूनाईटेड इर्दी मर्दी, नारायणी डेभलपमेन्ट बैंक, महिला लघुवित्त, ग्लोबल आइएमई बैंक, कालिका लघुवित्त, शिव्म सिमेन्ट्स, छ्याङदी हाईड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*