आधिखोला र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

१ असार २०७९, बुधबार १५:०८

काठमाडौं । नेप्से २९।८९ अंकले घट्दा १९६६।३७ को विन्दुमा कायम भएको छ। आधिखोला लघुवित्त, सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । दुबै लघुवित्तको शेयर ९।९९ प्रतिशतले बढेको छ।

त्यस्तै, ग्लोबल आइएमई बैंक डिभेञ्चर ८१, मितेरी डेभलपमेन्ट बैंक, साधना लघुवित्त, एनआईबिएल समृद्ध फन्ड, वुद्धभूमि हाईड्रोपावर, किसान लघुवित्त, मानुषि लघुवित्त एनआईसी एशिया डिभेञ्चर ८२र८३को लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*