रिभर फल्सको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

२ असार २०७९, बिहीबार १३:०४

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले शेयर रजिष्ट्रारमा प्रभु क्यापिलट लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामरसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि प्रभु क्यापिटललाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*