शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
२ असार २०७९, बिहीबार १५:१९

काठमाडौं । नेप्से १२।५७ अंकले बढ्दा १९८७।९४को विन्दुमा कायम भएको छ। आज आधिखोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको हो ।
त्यस्तै, रिभर फल्स, सामुदायिक लघुवित्त, कालिका लघुवित्त, नेपाल क्रडेडिट एण्ड कर्मश बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।














