शेयर बजारमा ओरालो लाग्दा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

९ असार २०७९, बिहीबार १५:०५

काठमाडौं । नेप्से ४६ अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको ९ करोड ४६ लाख बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, लक्ष्मी बैंक, नबिल बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, अरुण भ्याली, शिव्म सिमेन्ट्स, एनसीसी बैंक, अरुण काबेली पावर र नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*