शिव श्री हाईड्रोपावरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । नेप्से ४६।१४अंकले घटेर १८४७ को विन्दुमा कायम भएको छ। २३७ सूचीकृत कम्पनीको ५० लाख ८ हजार ७ सय ७१ शेयर खरिदबिक्रि हुँदा १ अर्ब ४९ करोडको शेयर कारोबार भएको छ।शिव श्री हाईड्रोपावर र लिवर्टी इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ९।५६ प्रतिशतले घटेको छ।
त्यस्तै, लिवर्टी इनर्जी, समलिङ पावर, एनआईबिएल प्रगती फण्ड, जाशी हाईड्रोपावर, छ्याङ्खी हाईड्रोपावर, युनियन हाईड्रोपावर, रिभर फल्स, मध्य भोटेकोशी र इमजीङ नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छ्न् ।