नेप्से ओरालो लागेसँगै यी कम्पनीको शेयरमूल्य घट्यो

१३ असार २०७९, सोमबार १५:१९

काठमाडौं । नेप्से २३।८५ अंकले घट्दा १९३३।३१ को विन्दुमा कायम भएको छ। आज उन्नती सहकार्य लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ। लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

त्यस्तै, प्राईम डिभेञ्चर २०८५ को शेयर, ते्रहथुम पावर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, शिव श्री हाईडोपावर, गुराँस लघुवित्त, रिलायन्स फाइनान्स, सिंगटी हाईडोपावर, एक्सल डेभलपमेन्ट बैंक र सामुदायिक लघुवित्तको शेयर ओरालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*