सिवाईसी लघुवित्त र ङादी गुप पावरको शेयरमा सकारात्क सर्किट, अन्य कुनले कति कमाए ?
२० असार २०७९, सोमबार १५:०८

काठमाडौं । नेप्से ९।७५ अंकले घट्दा २०७६।६७ को विन्दुमा कायम भएको छ । सिवाईसी लघुवित्त र डाङी गुप्रको शेयरमा सकारात्क सर्किट लागेको छ।
सिवाईसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने डाङी गुप्र कम्पनीको शेयर ९, ९८ प्रतिशतले बढेको छ।
त्यस्तै, सामलिङ पावर, साल्ट टेड्रिङ, विशाल बजार, गृहेश्वरी मर्चेन्ट, साञ्जोल जलविधुत्, शिव श्री, अजोड इन्स्योरेन्स र लुम्बिनी जनरलको शेयरमा सुधार देखिएको छ।














