शेयर बजार दोहोरो अंकले घट्दा आज यी कम्पीका लगानीकर्ताले सर्वाधिक कमाए
२३ असार २०७९, बिहीबार १५:२१

काठमाडौं । नेप्से १६।६० अंकले बढ्दा २०२७।३२ को विन्दुमा कायम भएको छ । आरबीबी म्युचुअल फण्ड १, माउन्टोन हाईड्रोपावर, सिटिजन म्युचुअल फण्ड, नारायणी डेभलपमेन्ट बैंक, बिओको ८६, सिटिजन म्युचुअल फण्ड१, किसान लघुवित्त, जानकी फाइनान्स र माउन्टोन इनर्जी पावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।














