नेपाल पुुनर्बीमा कम्पनीको उपप्रबन्धकमा प्रदिप अर्यालको बढुवा सिफारिस
२४ असार २०७९, शुक्रबार १६:२३

काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीले उपप्रबन्धक सातौ प्रशासन तहमा प्रदिप अर्यालको बढुवा सिफारिस गरेको छ ।
कम्पनीले आज एक सुचना प्रकाशित गर्दै बढुवा सिफारिश सम्बन्धि कुरा जानकारी गराएको हो ।
कम्पनीले कार्यक्षमताका आधारमा आर्यालले प्राप्त गरेको ७२.७०१९ अंककै आधारमा बढुुवा सिफारिस गरेको हो ।

सूचना :फाइनान्सियल नोटिस डटकमबाट













