राताम्मे शेयर बजारमा सात कम्पनीको शेयर मूल्य बढ्यो, कुनले कति कमाए ?

२७ असार २०७९, सोमबार १५:०७

काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । सानिमा डिभेञ्चरको शेयर सबैभन्दा धेरै कमाएको छ। सर्वाधिक कमाएको डिभेञ्चर नै आज २ प्रतिशतले मात्रै बढेको छ ।

त्यस्तै, बुओको डिभेञ्चर ८६, गुडबिल फाइनान्स २०८३, मेगा म्युचुअल फण्ड, सोल्टि होटल र सानिमा बैंक डिभेञ्चरका इकाईधनीले कमाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*