ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए?

२७ असार २०७९, सोमबार १५:२३

काठमाडौं । नेप्से ७७ अंकले घट्दा १९१५।६१ को विन्दुमा कायम भएको छ । ग्रामीण विकास लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको छ।

त्यस्तै, किसान लघुवित्त, ग्लोबल आइएमई समुन्नत १, हिमालयन पावर पार्टनर, माउन्ट्रोन हाईड्रो, पोखरा फाइनान्स, आईजीआई, मल्टिप्रापेज, मानुषी लघुवित्त र जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*