सुनचाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?

२९ असार २०७९, बुधबार ११:४३

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउमा २०० रुपैयाँ र चाँदीको भाउमा ५ रुपैयाँले सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँ कायम भएको छ।

त्यस्तै आज चाँदीको भाउ तोलाको १ हजार १७० रुपैयाँ कायम भएको छ । मंगलवारका दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो र चादी ५ रुपैयाले बढेको थियो

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*