लुम्बिनी विकास बैंकको सिइओमा बिजय बहादुर श्रेष्ठ नियुक्त

२९ असार २०७९, बुधबार ११:५०

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बिजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् ।

बैंकको असार २८ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*