सेञ्चुरी बैंकमा विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?
२९ असार २०७९, बुधबार १२:४४

काठमाण्डौं । सेञ्चुुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज बैंकले एक सुचना प्रकाशित गर्दै रिक्त पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो ।
बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ अफिसर र १ जना चार्टेट अकाउन्टेन्ट अफिसर लगायतका विभिन्न पदमा कर्मचारी माग गरेको हो ।
उक्त आवश्यक पदहरुमा आवेदन दिनको लागि स्नाकोत्तर पास भएको हुुनुुपर्ने छ । इच्छुुक योग्यता पुगेका नेपाली नागरिकले बैकको वेवसाईट मार्फत दरखास्त दिन सक्नेछन् ।

सुचना : फाईनान्सियल नोटिस डटकमबाट लिएको













