नेप्से परिसूचक ५९ अंकले बढ्यो, २ अर्बमाथिको शेयर कारोबार

२९ असार २०७९, बुधबार १५:११

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। २२५ सूचीकृत कमपनीको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ४ करोडको शेयर कारोबार भएको छ।

आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । एभरेष्ट बैंकको प्रमोटर शेयरमा भने नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, , शिव्म सिमेन्ट र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*