शेयर बजारमा हरीयाली छाँउदा आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
२९ असार २०७९, बुधबार १५:१५

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। शिव्म सिमेन्ट र एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, नेपाल बैंक, हिमालयन डिष्टिलरी, अरुण काबेली पावर, नेपाल टेलिकम, सिभिल बैंक, लक्ष्मी बैंक, नबिल बैंक र सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ।














