नेपाल फाइनान्स र रिलायन्स फाइनान्सको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२९ असार २०७९, बुधबार १५:२०

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। आज नेपाल फाइनान्स र रिलायन्स फाइनान्सके शेयरमा सकारात्मक सर्किट लागेको छ।
त्यस्तै, सिईडिबी, कर्पोरेर्ट डेभलपमेन्ट बैंक, सिटिजन म्युचुअल फन्ड २, नबिल ब्यालेन्स फन्ड २, कुमारी इक्विटी फन्ड, ग्रिन डेभलपमेन्ट बैंक, माउन्टोन हाईड्रो र ग्रिन लाइफ हाईड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*