आज यी कम्पनीको शेयर मूल्य घट्यो
२९ असार २०७९, बुधबार १५:२४

काठमाडौं । साताको चौथौ दिन शेयर बजारमा हरीयाली छाएको छ । नेप्से ५९।५४ अंकले बढ्दा १९८६ को विन्दुमा कायम भएको छ। एभरेष्ट बैंकको प्रमोटर शेयरमा भने नकारात्मक सर्किट लागेको छ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको डिभेञ्चर ८४, बिओको बैंकको डिभेञ्चर ८४, युनिलिभर, सनराईज बैंकको डिभेञ्चर ८३, हिमालयन बैंक, युनाईटेड इन्स्योरेन्स कम्पनी, गणपती लघुवित्त, सनराईन फस्ट म्युचुअल फण्ड र सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।














