आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए, कुनले कति कमाए ?

३० असार २०७९, बिहीबार १५:१२

काठमाडौं । नेप्से १४।७१ अंकले बढ्दा २००१।५३ को विन्दुमा कायम भएको छ । हिजो ओरालो लागेको शेयर बजारमा आज दोहोरो अंकले बढेको हो ।

एनआईबिएल प्रगति फण्डको शेयरमा सकारात्मक सर्किट लगोको छ। फण्डको शेयर ९।९८ प्रतिशतले बढेको छ ।
त्यस्तै, प्रभु सेलेम्ट फ०ड, अपर तामाकोशी, नबिल ब्यालेन्स फण्ड, रिभर फल्स, बोर्टलर तराई, गणपती लघुवित्त, स्वाभलम्ब लघुवित्त, मैलुङ खोला र निर्धन लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*