सनराइज बैैंकको नयाँ ब्याजदर सार्वजनिक, यस्तो छ दररेट
३१ असार २०७९, शुक्रबार ११:३६

काठमाण्डौं । सनराइज बैंक लिमिटेडले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागुुहुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कम्पनीले आज एक सुचना प्रकाशित गर्दै उक्त कुरा जानकारी गरेको हो ।
कम्पनीले एलसिवाई बचत खाता अन्तरगत न्युनतम ६.०३ प्रतिशत देखि अधिकितम ८.०३ सम्म ब्याजदर धोषणा गरेको हो ।
सुचना फाईनान्सियल नोटिसबाट लिएको













