प्लस टु उत्तीर्णलाई एनआइसी एशिया लघुवित्तमा रोजगारीको अवसर, यसरी दिनुस आवेदन

३१ असार २०७९, शुक्रबार ११:३७

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले असार २९ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लुघवित्तले सुपरभाइजर।वरिष्ठ सहायक।(शाखा प्रमुख) र सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । सो पदहरुका लागि संस्थाले प्लस टु उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी साउन ११ गतेभित्र कम्पनीको वेबसाइट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*