अपर हेवाखोला हाइड्रोपावरको आइपीओ रिजल्ट यी ४ वटा साईटबाट हेर्न सकिने

३२ असार २०७९, शनिबार १२:१८

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भईसकेको छ। सो कम्पनीको आइपीओ रिजल्ट ४ ओटा साइटबाट हेर्न सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको वेबसाईट, अप्र हेवाखोलाको वेबसाईट, सिडिएसको मेरो शेयरको वेबसाईट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाईटबाट उक्त कम्पनीको आइपीओ नतीजा हेर्न सकिनेछ ।

यी ४ वटा साइटबाट हेर्न सकिनेछ आइपीओ रिजल्ट : 

• कम्पनीको वेबसाईट : https://upperhewahpc.com.np/

• बिक्री प्रबन्धकको वेबसाईट : https://www.nmbcl.com.np/

• सिडिएसको मेरो शेयरको वेबसाईट :

https://meroshare.cdsc.com.np/#/login

• सिडिएसले आइपीओ नतीजा हेर्न संचालन गरेको वेबसाईट :

https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*