यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए

३ श्रावण २०७९, मंगलवार १५:२२

काठमाडौं । आज शेयर बजारमा हरीयाली छाएको छ । शेृयर बजार।मा हरीयाली छाँउदा पनि केही कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

आज सिभिल बैंक डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७।७५ प्रतिशतले घटेको हो । साथै, ग्लोबल आइएमई बैंक डिबेञ्चरको ५।७० प्रतिशत, सनराइज बैंक डिबेञ्चरको ३।९१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड १ को ३।२७ प्रतिशतले घटेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*