आज यी कम्पनी लगानीकर्ताले सर्वाधिक कमाए

४ श्रावण २०७९, बुधबार १५:११

काठमाडौं । शेयर बजारमा सामान्य सुधार आँउदा ९६ कम्पनीको शेयर मूल्य बढेको छ।मल्टिप्रपोज फाइनान्सका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ५।६९ प्रतिशतले बढेको छ।

त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट्स, नेपाल इन्स्योरेन्स, गुर्खाज फाइनान्स, जानकी फाइनान्स, आइसीएफसी, पोखरा फाइनान्स, लिवर्टी इनर्जी र तेह्रथुम पावर कम्वपनीका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*