नेप्से परिसूचकमा सामान्य सुधार आँउदा आज यी कम्पनीका लगानीकर्ताले गुमाए
४ श्रावण २०७९, बुधबार १५:२५

काठमाडौं । शेयर बजारमा सामान्य सुधार आँउदा १११ कम्पनीको शेयर मूल्य घटेको छ। लक्ष्मी इक्विटी फण्डका इकाइधनीले आज सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर ६।३३ प्रतिशतले घटेको छ ।
त्यस्तै, इमजीङ नेपाल, स्रागिला डेभलपमेन्ट बैंकको डिभेञ्चर ८७, बिओको डिभेञ्चर ८६, सिंगटी हाईड्रोपावर, बोर्टलर नेपाल (तराई) माउन्टोन हाईड्रो, युनाईटेड इर्दी मिर्दि, ग्लोकल आइएमई बैंकको डिभेञ्चर ८१ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।














