आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
५ श्रावण २०७९, बिहीबार १५:१६

काठमाडौं । नेप्से ५।८७ अंकले घट्दा २०४४।७२ को विन्दुमा कायम भएको छ । आइसीएफसीको डिभेञ्चरल सबैभन्दा धेरै घटेको छ ।
त्यस्तै, किसान लघुवित्त, साधना लघुवित्त, सामुदायिक लघुवित्त, एलआईसी (नेपाल), प्राइम बैंकको डिभेञ्चर ८५, एनआइबिएफ समृद्धि फण्ड, कर्णली डेभलपमेन्ट बैंक, राष्ट्रिय बीमा कम्पनी, लिवर्टी इनर्जीको शेयर सबैभन्दा धेरै घटेको छ ।














