सिभिल बैंकका स्वतन्त्र संचालक भीमानन्द ढुंगानाको कार्यकाल समाप्त
६ श्रावण २०७९, शुक्रबार १०:४४

काठमाडौं । सभिल बैंक लिमिटेडका स्वतन्त्र संचालक भीमानन्द ढुंगानाको कार्यकाल समाप्त भएको छ ।
कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालनको कार्यकाल सकिएको जनाएको हो । उनको कार्यकाल साउन ६ गतेबाट समाप्त हुने बैंकले जनाएको छ ।













