आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

६ श्रावण २०७९, शुक्रबार १३:२२

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक गर्ने दिन एवं साताको अन्तिम कारोबारको दिन नेप्से २७।२६ अंकलेघट्दा २०१७।४६ को विन्दुमा कायम भएको छ ।सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सबैभन्दा धेरै अंकले घटेको छ। कम्पनीको शेयर ५।७९ प्रतिशतले घटेको छ।

त्यस्तै, रुर जलविधुत्, सूर्यादर्य लघुवित्त, सिभिल लघुवित्त, हिमालयन उर्जा, नेपाल फाइनान्स, राष्ट्र उत्थान, लक्ष्मी इक्विटी फण्ड, शिव्म सिमेन्ट्स र गुर्खाज फाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*