ज्योति लाइफको व्यतित बीमालेख अवधि थप, कहिले सम्म पाईन्छ सुुविधा?
६ श्रावण २०७९, शुक्रबार १४:३२

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा समय अवधि थप गरेको छ ।
कम्पनीले ब्याज छुुट गर्ने प्रयोजनका लागि अन्तिम किस्ता भुुक्तानी भएको मितिबाट व्यतित भई दुुई बर्ष ननाघेको बीमा लेखलाई मात्र समायोजन गरिने ब्यहोरा जानकारी गराएको छ । उक्त योजना साउन ५गते देखि साउन ३१ गते सम्म पुुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजको शतप्रतिशत छुुट प्रदान गरिने भएको छ ।
कम्पनीले बीमितहरुलाई सो अवसरको बारेमा थप जानकारी आवश्यक परेमा नजिकको शाखा लगायत उपशाखामा सम्पर्क गर्न सकिने जनाएको छ ।














