उत्पादकत्व बढाउन कसिलो मौद्रिक नीति बनाएँः गभर्नर अधिकारी

६ श्रावण २०७९, शुक्रबार १६:२२

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यबृद्धिको चापको आधारमा मौद्रिक नीति बनाइएको बताएका छन् । चालु आवको मौद्रिक नीति आज सार्वजनिक गर्दै गभर्नर अधिकारीले देशको उत्पादकत्व बढाउन कसिलो मौद्रिक नीति बनाएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*