वाणिज्य बैंक तथा लघुवित्तहरुले एक आपसमा गाभिएमा पुस मसान्तसम्ममा राष्ट्र बैंकबाट छुट सुविधा पाउने

६ श्रावण २०७९, शुक्रबार १६:२९

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकले आजे आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । वाणिज्य बैंक तथा लघुवित्तहरुले एक आपसमा गाभिएमा २०८९ पुस मसान्तसम्ममा राष्ट्र बैंकबाट छुट सुविधा पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*