शेयरधितोमा चार करोडको सीमा खारेज, १२ करोडको सीमा कायमै

६ श्रावण २०७९, शुक्रबार १६:३०

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर लगानीमा रहेको ४–१२ मध्ये एउटा बैंकबाट चार करोडको सीमा खारेज गर्दै १२ करोडेको सीमा कायमै राखेको छ । अब कुनै पनि बैंकबाट १२ करोड सम्म शेयर धितोमा ऋण लिन पाइने छ ।

राष्ट्र बैंकले आज सार्वजनिक गरेको मौद्रिक नीतिमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो घोषणा गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*