सीआरआरको सीमा बढ्यो

६ श्रावण २०७९, शुक्रबार १६:३६

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ ।नेपाल राष्ट्र बैंकले अजे आर्थिक वर्ष २०७९/ ८० को मौद्रिक नीति सार्वजनिक गरेको हो नेपाल राष्ट्र बैंकले अनिवार्य नगद अनुपात (सीआरआर) को सीमा बढाएको छ ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्षका लागि सीआरआरको सीमा बढाएर ४ प्रतिशत पुर्याएको छ । गत वर्ष सीआरआर सीमा ३ प्रतिशत मात्र थियो । यसले बैंकको लगानी खुम्च्याउने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*