अब मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने
६ श्रावण २०७९, शुक्रबार १६:४०

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९÷८० को मौद्रिक नीति सार्वजनिक गरेको हो । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति जाने वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरिएको छ ।













