बैंक तथा वित्तीय संस्थाले मर्जरमा गई पुष मसान्तसम्म एकीकृत कारोबार गरेमा मात्रै छुट उपलब्ध हुने

६ श्रावण २०७९, शुक्रबार १६:४५

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु आफ्नै वर्गभित्र एकआपसमा गाभिई वा मर्जरमा गई आगामी पुष मसान्तभित्र एकीकृत कारोबार गरेमा मात्रै राष्ट्र बैंकबाट प्रदान हुने छुट पाइने भएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सो अवधिभित्र वाणिज्य बैंक तथा लुघवित्त कम्पनीहरुले एकीकृत कारोबार गरेमा राष्ट्र बैंकले प्रदान गरिने मर्जर तथा प्राप्तिसम्बन्धि छुट उपलब्ध हुने व्यवस्था मिलाइने बताएका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*