बैंकहरुले लुघवित्तलाई थोक कर्जा प्रवाह गर्दा २ प्रतिशतमात्रै प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने

६ श्रावण २०७९, शुक्रबार १७:०२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले लघुवित्त संस्थाहरुलाई विपन्न वर्ग कर्जा अन्तर्गत थोक कर्जा प्रवाह गर्दा आधारदरमा २ प्रतिशतसम्म मात्रै प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गर्नुपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएका हुन्ु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*