पूर्वाधार क्षेत्रमा लगानी गर्ने बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल पूर्वाधार विकास बैंकसँग मर्जर गराइने

६ श्रावण २०७९, शुक्रबार १७:०९

काठमाडौं । पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापना भइ सञ्चालनमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई नेपाल पूर्वाधार विकास बैंकसँग मर्जर गराइने भएको छ ।

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापाना भइ सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत् चुक्ता पुँजि वृद्धि गर्न प्रोत्साहित गर्ने बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*