काउन्टर साइक्लिकल बफर पुनः कार्यान्वयनमा ल्याइने

६ श्रावण २०७९, शुक्रबार १७:२०

काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत काउन्टर साइक्लिकल बफर पुनः कार्यान्वयनमा ल्याइने भएको छ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

कोभिडको समयमा स्थगित गरिएको काउन्टर साइक्लिकल बफरलाई २०८० साल असार मसान्तसम्ममा कार्यान्वयनमा लैजाने व्यवस्था गरिएको उनले बताउ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*